पर्वतमा बाँदर धपाउन लौरी पालो

विकल्प न्यूज/बेनी जेठ २३ गते ।  खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् । तर किसानलाई भने ती घोगा जोगाएर घर भित्र्याउन पाइने हो कि होइन भन्ने चिन्ता छ । आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालो बस्छन् । बाँदर एउटा … Continue reading पर्वतमा बाँदर धपाउन लौरी पालो